चलचित्र क्षेत्रमा लगाएको कर को बिरोधमा २२ गते सिनेमाहल बन्द हुने

Hungama KhabarHungama KhabarSourceJan 30, 20241 min read
चलचित्र क्षेत्रमा लगाएको कर को बिरोधमा २२ गते सिनेमाहल बन्द हुने

नेपाल चलचित्र संघले आगामी माघ २२ गते एक दिन देशभरका सम्पूर्ण सिनेमाहल हरु बन्द गर्ने निर्णय गरेकोछ । नेपाली चलचित्र क्षेत्रमा सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको महासचिव नरेन्द्र महर्जनद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ । चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू […]

The post चलचित्र क्षेत्रमा लगाएको कर को बिरोधमा २२ गते सिनेमाहल बन्द हुने first appeared on HangamaKhabar.