काठमाडौं– नेपाल चलचित्र कलाकार संघ तथा नेपाल पत्रकार महासंघबीच हालै एन्फाको सातदोबाटोस्थित खेल मैदानमा रमाइलो मैत्रीपूर्ण फुटबल खेल आयोजना गरियो ।
साथी संस्थाले तीजलाई महिला शशक्तिकरण र समानताको पर्वको रुपमा चित्रण गर्दै विगत दश वर्षदेखि तीज संवाद लगायतका कार्यक्रमहरु योजना गर्दै आईरहेको छ ।
संस्थाले यो वर्षको तीज संवादमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा तथा नेपाली फुटबल जगतका हस्ती खेलाडी तथा प्रशिक्षक राजु काजी शाक्यलाई समावेश गरेको थियो ।
उक्त संवादको सहजीकरण बन्दना राणाले गरेकी थिइन् ।
उक्त संवाद कार्यक्रम संस्कार, धर्म र परम्परासँग जोडिएका विकृति र ...
कलाकार र पत्रकारबीच मैत्रीपूर्ण फुटबल खेलको रमाइलो


