शेफ सन्तोष शाहको अनुभवमा ‘मिथिला थाली’को तीज

Thulo PardaThulo PardaSourceAug 29, 20251 min read
शेफ सन्तोष शाहको अनुभवमा ‘मिथिला थाली’को तीज
काठमाडौं – यस वर्षको तीजमा बिबिसी मास्टर सेफ विजेता सन्तोष शाहले काठमाडौँको गैह्रिधारास्थित मिथिला थाली तथा जनकपुर फिस हाउसमा एक विशेष कार्यक्रमको नेतृत्व गरे । तीज पर्वको अवसर पारेर आयोजना गरिएको सो ‘तीज विशेष दर कार्यक्रम’मा उनले आफ्नो कला र परम्परागत स्वादलाई एकसाथ प्रस्तुत गरे । कार्यक्रमको मुख्य आकर्षण नै शाहले आफ्नो दाजु सेफ दिलीप […]