फिल्म ‘हात्तीछाप’ माघ २६ गते नेपाल र विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । यसअघि माघ २६ गते नेपालसहित केही देशमा मात्र फिल्म रिलिज हुने पक्का भएको थियो । अब, यो फिल्मको अन्तरराष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम ईन्टरटेन्मेन्टले माघको २६ अर्थात् फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर यो फिल्म रिलिज हुने बताएको छ । फिल्मलाई अष्ट्रेलियामा […]
‘हात्तीछाप’ माघ २६ मा नेपालसँगै विश्वभर लाग्ने


