भदौ १३ गते आज शुक्रबारबाट प्रदर्शनमा आयो नाजिरको ‘गुन्यु चोलो : द ड्रेस’

The Cinema TimesThe Cinema TimesSourceAug 29, 20251 min read
भदौ १३ गते आज शुक्रबारबाट प्रदर्शनमा आयो नाजिरको ‘गुन्यु चोलो : द ड्रेस’
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’ आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । सन्तोषजनक शो पाएको सिनेमाको ट्रेलर र गीतमा नाजिरको अभिनयको तारिफ भइरहेकाले दर्शकले मन पराउने विश्वास निर्माण टिमको छ । ‘गुन्यु चोलो’लाई समुन्द्र भट्टको निर्देशन गरेकी हुन् । यो सिनेमा लैंगिक अल्पसंख्यक […]