‘जेरी अन टप’ को टीजर अर्थात सोसल मीडिया सेन्सेसन

KalakarmiKalakarmiSourceAug 29, 20251 min read
‘जेरी अन टप’ को टीजर अर्थात सोसल मीडिया सेन्सेसन
काठमाडौं– गत सोमवार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’ को टीजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ । रिलिजसँगै सोसल मिडियामा लोकप्रिय बनेको टीजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढी पटक हेरिएको छ । युट्यूबमा जेरी अन टप टीजर नेपालमा सर्वाधिक चर्चा पाउने फिल्म ट्रेलरको ट्रेण्डिङ सूचीमा शीर्ष स्थान कायम गर्न सफल भएको छ भने अन्य दर्जन बढी देशमा यो फिल्मको टीजरले ‘मुभिज ट्रेन्डिङ चार्ड’ तर्फ अग्रस्थान ओगटेको छ । विदेशका यो फिल्मको टीजरप्रति देखिएको क्रेजले अन्तर्राष्ट्रिय व्यापारमा सुखद संकेत गर्छ । युट्यूब, इन्स्टाग्राम तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक दर्जनौँ टीजर ...