चितवनबाट प्रारम्भ भयो ‘आ बाट आमा’ को छायांकन

KalakarmiKalakarmiSourceAug 29, 20251 min read
चितवनबाट प्रारम्भ भयो ‘आ बाट आमा’  को छायांकन
चितवन– आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’ को छायांकन चितवनबाट प्रारम्भ गरिएको छ । यसअघि बिहीवार तनहुँको गलेश्वर मन्दिरमा आयोजित शुभमुहूर्त समारोहमा करिब दुई सय जना बटुकहरुले हवनसहित पूजाआर्चना गरेका थिए । निर्माण संस्थाले दिएको जानकारी अनुसार बिहीवारदेखि नै चितवनबाट फिल्मको छायांकन प्रारम्भ गरिएको हो । फिल्मका निर्देशक चन्द्र पन्तले फिल्मको छायांकन तालिका करिब एक महिनाको रहेको जानकारी दिएका छन् । निर्देशक पन्तका अनुसार चितवनपछि काठमाडौं तथा भारतको हैदरावादमा पनि यो फिल्म खिचिने छ । फिल्ममा पल शाह, प्रदीप रावत (भारतीय कलाकार), विपना थापा, सिम्रन पन्त, उषा ...