चितवनमा छायांकन हुँदै चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ 

Himal KhabarHimal KhabarSourceAug 29, 20251 min read
चितवनमा छायांकन हुँदै चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ 
काठमाडौँ- फिल्म ‘आ बाट आमा’ को चितवनमा छायांकन सुरु भएको छ। निर्माण टिमले तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्त गरेर चितवनबाट छायांकन सुरु गरेका छन्। निर्देशक चन्द्र पन्तले फिल्मको छायांकन तालिका करिब एक महिना रहेको जानकारी दिए। उनकाअनुसार चितवन, काठमाडौँ र भारतको हैदरावादमा फिल्म खिचिनेछ। फिल्ममा अभिनेता पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, विपना थापा, […]