फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले प्रशंसा पाउन सफल भएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोका साथ हेरिएको फिल्मको टिजर रिलिज भएपछि थप हाइप पाएको छ । टिजर सार्वजनिक भएसँगै मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ । फिल्ममा सौगात र नाजिरको एक्सनलुक्स र प्रमोद अग्रहरिको भिलेन लुक्सले पनि फिल्मको महत्व […]
सौगात र नाजिर स्टारर ‘अगस्त्य च्याप्टर १’ टिजरको प्रशंसा


