काठमाडौं । असार २७ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले आफ्नो प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । उक्त अवसरमा फिल्मको टिमले शुक्रबार बालाजुस्थित अष्टनारायण हलमा विशेष कार्यक्रम आयोजना गरी केक काटेर सेलिब्रेसन गरेको हो । कार्यक्रममा निर्माता तथा कलाकार रोशन श्रेष्ठले फिल्मले दर्शकलाई जबर्जस्ती टिकट काटाएर ल्याउने …
‘यो मन त मेरो नेपाली हो’ फिल्मले ५१ औँ दिन पूरा गर्यो, ‘स्वाह:’ निर्माणको घोषणा


