प्रकाश सपुत–परीक्षा लिम्बु स्टारर ‘सोल्टिनी’ कार्तिक ६ मा प्रदर्शन हुँदै

News FilmyNews FilmySourceAug 29, 20251 min read
प्रकाश सपुत–परीक्षा लिम्बु स्टारर ‘सोल्टिनी’ कार्तिक ६ मा प्रदर्शन हुँदै
काठमाडौं । अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बु मुख्य भूमिकामा रहेको नेपाली फिल्म ‘सोल्टिनी’ को पाँचवटा पोस्टर एकसाथ सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्म अब कार्तिक ६ गते, भाइटिकाको दिन देशभर प्रदर्शनमा आउने भएको हो। फिल्मको कार्यकारी निर्माताका रूपमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ, जुन धरानका मेयर हर्क साम्पाङको …