काठमाडौँ- फिल्म ‘स्त्री’ को शुभ मुहूर्त गरिएको छ। निर्माण टिमले ऋषि पञ्चमीको दिनकमलादीस्थित गणेशस्थान मन्दिरमा क्यामेरा पूजासहित फिल्मको शुभ साइत गरेका हुन्। जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने फिल्म यहि भदौ १४ देखि छायांकन सुरु गरिने निर्देशक शाहीले बताए। उनका अनुसार फिल्म काठमाडौँमै फिल्म ३५ दिनमा छायांकन गर्ने तालिका छ। मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा बन्ने […]
गणेशस्थान मन्दिरमा ‘स्त्री’ को शुभ मुहूर्त


