काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । ‘गुन्यु चोलो’लाई समुन्द्र भट्टको निर्देशन गरेकी छन् । यो चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । ‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, […]
दर्शकमाझ आयो नाजिर स्टारर ‘गुन्यु चोलो’


