‘यो मन त मेरो नेपाली हो’को खुशी साट्दै ‘स्वाहाः’ घोषणा

Filmy NepalFilmy NepalSourceAug 29, 20251 min read
‘यो मन त मेरो नेपाली हो’को खुशी साट्दै ‘स्वाहाः’ घोषणा
गत असार २७ बाट प्रदर्शनमा आएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिमले प्रदर्शनको ५१ औँ दिन मनाएको छ। बालाजु स्थित अष्टनारायण हलमा प्रदर्शनको ५१ औँ दिन मनाएको हो ।