चितवनमा ‘आ बाट आमा’

eHimalaya TimeseHimalaya TimesSourceAug 28, 20251 min read
चितवनमा ‘आ बाट आमा’
चितवन । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्र ‘आ बाट आमा’को चितवनबाट छायांकन आरम्भ गरिएको छ । बिहीबारदेखि यसको चितवनबाट छायांकन आरम्भ गरिएको हो । यस चलचित्रान अभिनय गर्नका लागि भारतीय अभिनेता प्रदीप रावत नेपाल आउनुभएको छ । उहाँ अभिनेत्रीसमेत रहनुभएकी श्रीमती कल्याणीसहित बुधबार काठमाडौं आउनुभएको थियो । काठमाडौंबाट उहाँ बुधबार नै चितवन आउनुभएको छ