‘हात्तीछाप’ माघ २६ मै वर्ल्ड वाइड रिलिज हुने

Ranga KhabarRanga KhabarSourceJan 30, 20241 min read
‘हात्तीछाप’ माघ २६ मै वर्ल्ड वाइड रिलिज हुने
रंगखबर, काठमाडौँ: नेपालमा माघको २६ गतेबाट रिलिजमा आउन लागेको यो बर्षकै प्रतिक्षित फिल्म ‘हात्तीछाप’ यही मितिमा विश्वभर रिलिज हुने भएको छ । यसअघि माघ २६ गते नेपालसहित केही देशमा मात्र फिल्म रिलिज हुने पक्का भएको थियो । अब, यो फिल्मको अन्तरराष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर यो फिल्म […]