माघ २६ मा नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’

MnM NepalMnM NepalSourceJan 30, 20241 min read
माघ २६ मा नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’
नेपालमा माघको २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ यही मितिमा विश्वभर रिलिज हुने भएको छ । यसअघि माघ २६ गते नेपालसहित केही देशमा मात्र चलचित्र रिलिज हुने पक्का भएको थियो । अब, यो चलचित्रको अन्तरराष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर यो चलचित्र रिलिज हुने बताएको छ […]