काठमाडौं । प्रमोद खरेल स्वरवद्ध नयाँ गीति भिडियो ‘मनमा पर्यो चोट’ सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ । स्वार्थ केन्द्रीत प्रेमको जालमा फसाएर एक युवतीले युवकको जीन्दगीमाथि गरेको खेलबाँडलाई भिडियोमा फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । पछिल्लो समयमा युवा युवतिमा फस्टाउँदो नाटकीय प्रेम […]
उषा उप्रेतीको नाटकिय प्रेममा फसे एलपी शर्मा |भिडियो


