अभिनेताद्वाय सलिनमान बनियाँ र सलोन बस्नेत मुख्य भूमिकामा रहने गरी ‘युनिभर्सिटी अफ गुण्डाज’ निर्माणको घोषणा गरिएको छ । मंगलबार फिल्मको सार्वजनिक थिम पोस्टर समेत सार्वजनिक गरिएको छ । पोस्टरमा सलिनमान र सलोनलाई एक्सन मुडमा देख्न सकिन्छ । पोस्टरमा पृष्ठभूमिमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ । सार्वजनिक पोस्टरले फिल्ममा विश्व विद्यालयमा […]
‘युनिभर्सिटी अफ गुण्डाज्’मा सलिनमान र सलोन


