‘मोदीबेनी’को मुर्हतमा वर्षाले बनाइन् अमरलाई जोडी

Ramailo ChaRamailo ChaSourceJan 30, 20241 min read
‘मोदीबेनी’को मुर्हतमा वर्षाले बनाइन् अमरलाई जोडी
फिल्म ‘मोदीबेनी’को मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा मुहूर्त गरिएको छ । मुहूर्त पछि फिल्म युनिट छायाङ्कनमा निस्किएको छ । मुर्हतबाट फिल्मको महत्वपूणर् भूमिकामा नायिका वर्षा सिवाकोटी पनि आवद्ध भएकी छन् । सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले नव अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिएकी हुन् । फिल्मको टिमको काम गर्ने तरिका […]