‘पिताम्बर’को औपचारिक निर्माण घोषणा, कलाकारहरुको लाइनअप बलियो

The Cinema TimesThe Cinema TimesSourceJan 29, 20241 min read
‘पिताम्बर’को औपचारिक निर्माण घोषणा, कलाकारहरुको लाइनअप बलियो
द सिनेमा टाइम्स, काठमाडौं – कृषा चौलागाईको निर्देशनमा निर्माण हुने सिनेमा ‘पिताम्बर’को औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो । निर्मात्री तथा निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय सिनेमा हो ‘पिताम्बर’ । सिनेमामा कलाकारको लाइनअप बलियो बनेको छ । माघ अन्तिमबाट छायांकन सुरु हुन […]