अभिनेता नाजिर हुसेन नेपाली चलचित्र क्षेत्रमा आफ्नो पात्रलाई न्याय गर्न सक्ने अभिनेताको रुपमा परिचित रहेका छन्। थिएटरबाट आफ्नो अभिनय यात्रा सुरुवात गरेका नाजिर ‘पुन्टे परेड’ चलचित्र मार्फत नेपाली ठुलो पर्दामा डेब्यु गरे। छोटो भूमिकामा देखिएका नाजिरको पहिलो पूर्ण चलचित्र डेब्यु भने ‘होस्टेल रिटर्न्स’ चलचित्र मार्फत भयो। यो चलचित्रमा उनले निभाएको भूमिका दर्शकका लागी अहिले पनि […]
उत्साह र कौतुहलता लिएर पांच बर्षपछि दर्शक भेट्ने फर्किएका नाजिर हुसेन


