‘मोदीबेनी’को मुहूर्त, वर्षा सिवाकोटीले अमर प्रतापसँग स्क्रिन शेयर गर्दै

Thulo PardaThulo PardaSourceJan 30, 20241 min read
‘मोदीबेनी’को मुहूर्त, वर्षा सिवाकोटीले अमर प्रतापसँग स्क्रिन शेयर गर्दै
काठमाडौँ।मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘मोदीबेनी’को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात् मङ्गलवार नै चलचित्र युनिट छायाङ्कनमा निस्किएको छ । यस चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन् । सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले नव अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिएकी छन् । चलचित्रको […]