यस्तो बन्यो ‘दयारानी’ को ट्रेलर

Himal KhabarHimal KhabarSourceJan 30, 20241 min read
यस्तो बन्यो ‘दयारानी’ को ट्रेलर
काठमाडौँ-  माघ २६ देखि प्रदर्शन हुने फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ट्रेलरमा सन्तान नभएपछि दम्पतीमा उत्पन्न हुने परिस्थितिलाई देखाइएको छ। फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन पतिपत्नीको भूमिकामा छन्। माओत्से गुरुङको लेखन र निर्देशनमा बनेको फिल्ममा अन्य कलाकार विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, […]