ऋतिक रोशनको ‘फाइटर’ले कति कमायो ?

Ranga NepalRanga NepalSourceJan 30, 20241 min read
ऋतिक रोशनको ‘फाइटर’ले कति कमायो ?
मुम्बई । ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूरको बहु प्रतिक्षित फिल्म फाइटर गत २५ जनवरीमा हलमा रिलिज भएको थियो । जसलाई पठान निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । फिल्म पठान जस्तो नभए पनि फ्यानबाट धेरै माया पक्कै पाइरहेको छ, जसका कारण फाइटरले दिनहुँ कीर्तिमानी कमाई गरिरहेको छ । भारतमा पनि यो फिल्म १०० […]