‘दुःखी आत्मा’मा आँचल

eHimalaya TimeseHimalaya TimesSourceJan 29, 20241 min read
‘दुःखी आत्मा’मा आँचल
काठमाडौं । चलचित्र ‘दुःखी आत्मा’मा आँचल शर्मालाई अनुबन्धित हुनुभएको छ । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको यस चलचित्रमा दयाहाङ राई यस अघिनै अनुबन्धित हुनुभएको थियो । क्लक वर्क क्रियसनको बन्न बन्ने यो चलचित्र चैतदेखि छायांकनमा जाने निर्माता हिमाल कडरियाले जानकारी गराउनुभयो । चलचित्रका अन्य कलाकार, प्राबिधिक चयन कार्य केही समयमा गरिने बताइएको छ । काठमाडौंको […]