चलचित्र ‘हात्तीछाप’ले गर्‍यो निःशुल्क स्वास्थ्य शिविर

Thulo PardaThulo PardaSourceJan 29, 20241 min read
चलचित्र ‘हात्तीछाप’ले गर्‍यो निःशुल्क स्वास्थ्य शिविर
काठमाडौँ।माघको २६ गते रिलिज हुने नेपाली चलचित्र ‘हात्तीछाप’ले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । लायन्स क्लबसँगको सहकार्यमा नुवाकोटको किस्पाङ २ सातदोबाटोमा आयोजित शिविरमा १५ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको बताइएको छ । बृहत् स्वास्थ्य शिविरमा सात सय बढी नागरिकहरूले निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपस्थित जटिल रोगका बिरामीहरूलाई काठमाडौँको टिचिङ […]