‘दुखी आत्मा’मा दयाहाङको जोडी बनिन् आँचल

Thulo PardaThulo PardaSourceJan 29, 20241 min read
‘दुखी आत्मा’मा दयाहाङको जोडी बनिन् आँचल
काठमाडौँ।निर्देशक दीपेन्द्र लामाको नयाँ चलचित्र ‘दुखी आत्मा’मा अभिनेत्री आँचल शर्मा अभिनेता दयाहाङ राईको जोडी बन्ने भएकी छन् । निर्देशक लामाले स्क्रिप्टको मागअनुसार आँचललाई लिइएको बताए । क्लक वर्क क्रियसनको ब्यानरमा बन्ने चलचित्रका निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपर हिट भएको थियो । चलचित्रका अन्य कलाकार […]