दिपेन्द्र लामाको ‘दुखी आत्मा’ मा आँचल शर्मा अनुबन्धित

Ramailo ChaRamailo ChaSourceJan 29, 20241 min read
दिपेन्द्र लामाको ‘दुखी आत्मा’ मा आँचल शर्मा अनुबन्धित
लेखक,निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुखी आत्मा’ नायिका आँचल शर्मालाई अनुबन्धित भएकी छन् । फिल्मको मुख्य नायिका आँचललाई लिइएको निर्देशक लामाले बताएका छन् । अभिनेता दयाहाङ राई यस अघिनै अनुबन्धित् भैसकेका छन् । क्लक वर्क क्रियसनले निर्माण गर्ने फिल्मको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट […]