‘पुजार सार्की’को ओभरसिज् राइट्स महंगोमा बिक्री

Ramailo ChaRamailo ChaSourceJan 29, 20241 min read
‘पुजार सार्की’को ओभरसिज् राइट्स महंगोमा बिक्री
पोस्टरबाटै प्रशंसा पाउन सफल फिल्म ’पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ । पोस्टर रिलिजपछि प्राप्त प्रतिक्रियाले उत्साहित कम्पनी एमएसएम इन्टरटेन्मेन्टले यसको नेपाल बाहेकको हल रिलिज अधिकार उच्च मूल्यमा बिक्री भएको हो । निर्देशक दिनेश राउतले सो कम्पनीले उच्च मूल्यमा खरिद गरेको दाबी गरेका छन् । ‘हाम्रो चलचित्र ’पुजार सार्की’को फस्र्ट लुक पोस्टरप्रति दर्शकहरू […]