एमएसएम इन्टरटेन्मेन्टले किन्यो ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार

Thulo PardaThulo PardaSourceJan 29, 20241 min read
एमएसएम इन्टरटेन्मेन्टले किन्यो ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार
काठमाडौँ।फर्स्ट लुक पोस्टर सार्वजनिक भएसँगै चलचित्र क्षेत्रमा सनसनी मच्चाएको चलचित्र ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ । पोस्टर रिलिज पछि प्राप्त प्रतिक्रियाले उत्साहित कम्पनी एमएसएम इन्टरटेन्मेन्टले यसको नेपाल बाहेकको थियट्रिकल रिलिज अधिकार उच्च मूल्यमा किनेको हो । चलचित्रका निर्देशक दिनेश राउतले सो कम्पनीले उच्च मूल्यमा खरिद गरेको दाबी गरे । उनले कति रकममा […]