‘हात्तीछाप’ टिमले गर्यो निःशुल्क स्वास्थ्य शिविरको आयोजना

Ranga KhabarRanga KhabarSourceJan 29, 20241 min read
‘हात्तीछाप’ टिमले गर्यो निःशुल्क स्वास्थ्य शिविरको आयोजना
रंगखबर, काठमाडौँ: माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ चर्चामा छ । यो फिल्मले सुस्ताएको बक्स अफिसलाई जुरुक्कै उठाउने अपेक्षा फिल्मीकर्मीको छ । सिमोस सुनुवारको निर्देशनमा किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, बेनिशा हमाल, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई […]