अभिनेत्री आंचल शर्मा पछिल्लो समय एकपछि अर्को चलचित्रमा देखिदैछिन्। ‘झिङ्गे दाऊ’ को सफलताले दंग पारेकी आंचललाई ‘नाई नभन्नु ल ६’ को असफलताले केहि धक्का दियो। तर उनको हातमा चलचित्रको कमी रहेको छैन। उनी एकपछि अर्को चलचित्रको लागी समय दिइरहेकी छिन्। भर्खरै उनले रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र ‘डिग्री माईला’ को सुटिङ्ग सम्पन्न गरिन्। दयाहाङ […]
आंचलको व्यस्तता: हातमा आधा दर्जन बढी चलचित्र


