काठमाडौं- माघ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’ अहिले चर्चामा छ । यो फिल्मले सुस्ताएको बक्स अफिसलाई जुरुक्कै उठाउने अपेक्षा फिल्मीकर्मीको छ ।
सिमोस सुनुवारको निर्देशनमा किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, बेनिशा हमाल, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।
फिल्मको प्रमोशनमा रहेको निर्माण टिमले सामाजिक सेवामा पनि हात हालिरहेको छ ।
यसैबीच, माघ १३ गते ‘हात्तीछाप’ को टिमले लायन्स क्लबसँगको सहकार्यमा किस्पाङ-२ सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । जहाँ, उपस्थित ...
निःशुल्क स्वास्थ्य शिविरमा ‘हात्तीछाप’ टीम


