दिनेश राउतको ‘पुजारी सार्की’ घोषणा, वास्तविक पात्रबाट प्रभावित

MnM NepalMnM NepalSourceNov 24, 20231 min read
दिनेश राउतको ‘पुजारी सार्की’ घोषणा, वास्तविक पात्रबाट प्रभावित
लभ स्टोरी जनराबाट सोसियल ड्रमामा आफुलाई अब्बल सावित गरेका दिनेश राउतको निर्देशनमा सातौ चलचित्र निर्माण घोषणा भएको छ। ‘पुजारी सार्की’ शिर्षकमा राउतले बिहिबार फेसबुक मार्फत चलचित्रको घोषणा गरेका हुन्। आगामी माघबाट छायाकनमा जाने चलचित्र वास्तविक कथा र पात्रबाट प्रभावित भएको बताईएको छ । पश्चिम नेपालमा छायाकन गरिने चलचित्रका कलाकारको बारेमा कुनै जानकारी गराईएको छैन। दिनेशले […]