विशेष चस्मा लगाएपछि मेनुकाले दिइन् इण्डियन आइडललाई धन्यवाद

Thulo PardaThulo PardaSourceJan 29, 20241 min read
विशेष चस्मा लगाएपछि मेनुकाले दिइन् इण्डियन आइडललाई धन्यवाद
काठमाडौँ।इण्डियन आइडलमा उत्कृष्ट १० मा पुगेकी नेपाली गायिका मेनुका पौडेल एआई जडित विशेष स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् । आइतबार प्रसारित शृङ्खलामा नेत्र चिकित्सकले मञ्चमा नै पुगेर उनलाई चस्मा दिँदै डेमो समेत गरे । चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा प्रदान गरेका हुन् । अब मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, […]