नमेटिने घाउका प्रधानमन्त्री बन्दै केपी ओली

Thulo PardaThulo PardaSourceJan 29, 20241 min read
नमेटिने घाउका प्रधानमन्त्री बन्दै केपी ओली
काठमाडौँ।एसिड आक्रमण पीडितको कथामा बन्ने नेपाली चलचित्र ‘नमेटिने घाउ’मा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्ने भएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले नै यो खबर सार्वजनिक गरेका हुन् । आफूलाई प्रधानमन्त्रीको भूमिकामा अफर गरिएको र त्यसलाई आफूले स्वीकार गरेको बताउँदै ओलीले भने, “एसिड आक्रमण जस्ता घटना घटिरहेका […]