प्रदर्शनको तेश्रो सातामा ‘दिमाग खराब’, दुई साताको कमाई कति?

MnM NepalMnM NepalSourceNov 24, 20231 min read
प्रदर्शनको तेश्रो सातामा ‘दिमाग खराब’, दुई साताको कमाई कति?
कार्तिक २४ गतेबाट रिलिज भएको चलचित्र ‘दिमाग खराब’ प्रदर्शनको तेश्रो सातामा प्रवेश गरेको छ। निश्चल बस्नेत निर्देशित चलचित्रको वर्ड अफ माउथ बलियो रहेको छ । सोहि कारण पनि चलचित्रले दर्शकको राम्रो साथ पाईरहेको छ र अझै केहि हप्ता पाउनेमा निर्माण टिम विस्वस्त रहेको छ। चलचित्रले २ हप्तामा ७ करोड माथीको ग्रस कलेक्शन गरेको बताईएको छ। […]