‘अगस्त्य’को टिजरः सौगात र नाजिरको एक्सन रुप

KalakarmiKalakarmiSourceJan 28, 20241 min read
‘अगस्त्य’को टिजरः सौगात र नाजिरको एक्सन रुप
काठमाडौं- आगामी फागुन १८ गते रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ को टिजर आज सार्वजनिक भएको छ । ललितपुरस्थित क्युएफएक्स लबिम मलमा कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो । एक्सन प्रधान दुई मिनेटको टिजरमा सौगातलाई प्रेमीदेखि ग्याङस्टार हुँदै सडकमा पुगेको अवस्थासम्म देखाइएको छ । सौरभ चौधरी निर्देशित फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ । फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलको लगानी ...