रमित ढुंगानाको ‘नमेटिने घाउ’मा केपी ओलीले अभिनय गर्ने

Ramailo ChaRamailo ChaSourceJan 28, 20241 min read
रमित ढुंगानाको ‘नमेटिने घाउ’मा केपी ओलीले अभिनय गर्ने
निर्माता तथा अभिनेता रमित ढुंगानाको डेव्यु निर्देशकिय फिल्म ‘नमेटिने घाउ’मा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अभिनय गर्ने भएका छन् । आइतबार राजधानीमा आयोजित फिल्मको औपचारिक घोषणा कार्यक्रममा पुर्व प्रधानमन्त्री ओली समेत उपस्थित थिए । फिल्ममा उनी एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुनेछन् । फिल्ममा तेजाब आक्रमणमा परेका किशोरी र महिलाको जीवनका कथालाई समेटिनेछ […]