धिरज र उपासना मनाङमा ‘खुस्मा’ खेल्दै

Ramailo ChaRamailo ChaSourceJan 28, 20241 min read
धिरज र उपासना मनाङमा ‘खुस्मा’ खेल्दै
हिमाली जिल्लामा मनाङमा फिल्म ’खुस्मा’को पहिलो सेड्यूलको छायाँकन सुरु भएको छ । गत हस्तादेखि फिल्मको पहिलो सेड्यूल सुरु भएको हो । हिउँका दृश्यहरु फिल्मको महत्वपूर्ण अंग भएकाले मनाङमा फिल्म छायाँकनका लागि पुगेको हो । मनाङमा आफ्नो १० दिने सुटिङ तालिका सकेर युनिट बाँकी छायाँकनका लागि पूर्वी रुकुम जानेछ । यो फिल्मबाट नायक धिरज मगर र […]