नीति शाहको ’खजुरे ब्रो’मा हर्क साम्पाङको विशेष भूमिका

Ramailo ChaRamailo ChaSourceJan 28, 20241 min read
नीति शाहको ’खजुरे ब्रो’मा हर्क साम्पाङको विशेष भूमिका
फिल्म ’खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकामा अभिनय गरेका छन् । विशेष भूमिका निर्वाह गरेका साम्पाङको सुटिङ समेत सकिएको निर्माण पक्षले जानकारी गराएको छ । ’धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ,’ कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भनेका छन्, ’फिल्ममा उहाँको बिशेष […]