मनाङमा धमाधम ‘खुस्मा’, दोश्रो सेड्यूल पूर्वी रुकुममा

The Cinema TimesThe Cinema TimesSourceJan 28, 20241 min read
मनाङमा धमाधम ‘खुस्मा’, दोश्रो सेड्यूल पूर्वी रुकुममा
द सिनेमा टाइम्स, काठमाडौं – हिमाली जिल्लामा मनाङ ‘खुस्मा’को पहिलो सेड्यूलको छायांकन सुरु भएको छ । माघ १० गतेबाट सिनेमाले आफ्नो पहिलो सेड्यूल सुरु गरेको हो । हिउँका दृश्यहरु सिनेमाको महत्वपूर्ण अंग भएकाले मनाङमा निर्माण टिम ‘खुस्मा’ छायांकनका लागि पुगेको हो । यो सिनेमाबाट अभिनेता धिरज मगर र अभिनेत्री उपसना पाण्डेले पहिलोपटक रिल जोडी बनेर […]