काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फिल्म ‘नमेटिने घाउ’ मा देखिने भएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई प्रधानमन्त्रीको भूमिकामा राखेर फिल्म नमेटिने घाउ बनाउन लागिएको हो। फिल्ममा तेजाब आक्रमबाट पीडित किशोरी तथा महिलाको पीडा र उनीहरूको भोग्नु परेको अवस्था समेटिने बताइएको छ। यो चलचित्र नायक रमित ढुंगानाको हो। यस चलचित्रको निर्माता तथा निर्देशक पनि ढुंगाना […]
फिल्म ‘नमेटिने घाउ’ : प्रधानमन्त्रीको भूमिकामा केपी ओली


