गायिका मीरा राणालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड, राजु परियारलाई झलकमान लोक सङ्गीत सम्मान

Thulo PardaThulo PardaSourceJan 28, 20241 min read
गायिका मीरा राणालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड, राजु परियारलाई झलकमान लोक सङ्गीत सम्मान
काठमाडौँ।विन्ध्यवासिनी फाउण्डेसनले एक लाख रुपैयाँ राशिसहित ‘म्युजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८०’ अग्रज गायिका मीरा राणालाई सम्मानित गर्ने भएको छ । शनिवार काठमाडौँमा आयोजित दसौँ वार्षिक भेलाले उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । त्यस्तै, वरिष्ठ सङ्गीतकार भूपेन्द्र रायमाझीलाई ‘सङ्गीत साधना सम्मान २०८०’ प्रदान गर्ने भएको छ । यो सम्मान नगद ५० हजार रुपैयाँ […]