धमाधम छायांकन गरिँदै ‘मनसरा’, सकियो ६५ प्रतिशत सुटिङ्ग

The Cinema TimesThe Cinema TimesSourceJan 28, 20241 min read
धमाधम छायांकन गरिँदै ‘मनसरा’, सकियो ६५ प्रतिशत सुटिङ्ग
द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई तथा मिरुना मगर स्टारर सिनेमा ‘मनसरा’को ६५ प्रतिशत छायांकन सकिएको छ । बिगत २० दिनदेखि सिनेमाको ललितपुर नख्खीपोट आसपासमा धमाधम छायांकन चलिरहेको छ । अभिनेता दयाहाङ ‘भूठान’को छायांकनका लागि हाल अमेरिका पुगिसकेका छन् । उनी अमेरिकाबाट पुगेको भएपनि हाल ‘मनसरा’मा मिरुना, मेनुका प्रधान तथा प्रविण खतिवडाका दृश्यहरुको छायांकन […]