‘मायाका रंगहरु’को दुई गीत रेकर्ड

Ranga NepalRanga NepalSourceJan 27, 20241 min read
‘मायाका रंगहरु’को दुई गीत रेकर्ड
काठमाडौं । फिल्म ‘मायाका रंगहरु’को दुई गीत रेकर्ड गरिएको छ । छायांकनको तयारीमा रहेका फिल्मका गीतको गत शुक्रबार राजधानीमा रेकर्ड गरिएको हो । दुई गीतमध्ये एकमा गायिका मेचु धिमालको शब्द, संगीत तथा स्वर रहेको छ । यो गीतमा उनलाई गायनमा नोगेन हारुसारुम्बा लिम्बुले साथ दिएका छन् । अर्को गीतमा उर्गेन दोङको शब्द, संगीत र स्वर […]