दिक्षा कट्टेल-
काठमाडौं- करिव सत्र वर्षपछि अभिनेत्री विपना थापाले अभिनयमा कमब्याक गरिन् । फिल्म ‘ह्रश्व दीर्घ’मार्फत उनले कलिउडमा कमब्याक गरेकी हुन् ।
कुनै बेलाका नेपाली फिल्मका निर्माता तथा डाक्टर आशुतोष भारद्वजसंगको विवाह पश्चात् उनी घर-व्यवहार मै हराएकी थिइन् ।
अहिले भने उनले नीता ढुंगानाको फिल्मबाट कमब्याक गरेकी हुन् । आफ्नो समयमा सय भन्दा धेरै फिल्ममा गरेकी विपनाको कमब्याकलाई इन्डस्ट्रीले सुखद रुपमा हेरेको छ ।
विपना मात्रै होइन, अहिले कलिउडमा कमब्याकको लहर नै लागेको छ भन्दा फरक नपर्ला ।
आज हामी तीनै कलाकारको कुरा गर्दैछौं, जो कलिउड कमब्याकको तयारीमा लागेका छन् । ...
कलिउड कमब्याक !


