चलचित्रसँग नजिक रहेको खल्तीले पुरा गर्‍यो सात वर्ष

Thulo PardaThulo PardaSourceJan 26, 20241 min read
चलचित्रसँग नजिक रहेको खल्तीले पुरा गर्‍यो सात वर्ष
काठमाडौँ।विगत तीन वर्षदेखि नेपाली चलचित्रको प्रचारमा सहकार्य गर्दै आएको खल्ती स्थापनाको सात वर्ष पुरा भएको छ । पछिल्ला तीन वर्षमा खल्तीले ४० भन्दा बढी नेपाली चलचित्रसँग सहकार्य गरेको जनाएको छ । यो सहकार्यले खल्तीसँगै नेपाली चलचित्रका निर्माता र कलाकारले पनि राम्रो फाइदा लिन सकेको खल्तीको दाबी छ । खल्तीले आफ्नो एपमा नेपालमा प्रदर्शन भइरहेका सबै […]