काठमाडौं– अभिनेत्री केकी अधिकारी कवितात्मक रियालिटी शो ‘द पोइट आइडल’ को जज बनेकी छिन् । द पोईट आइडलको सीजन दुईमा उनी जजको रुपमा आउन लागेकी हुन् । यही खबर सार्वजनिक भएपछि सामाजिक सञ्जाल दुई भागमा बाँडिएको छ ।
तर अहिले कलाकारहरुको साथ केकीलाई देखिएको छ । यसै पनि सरल स्वभाव र नरम बोलीको कारण केकी धेरै कलाकारमाझ प्रिय छिन् । उनको अभिनय र बौद्धिक क्षमताको पनि धेरैले खुलेर प्रशंसा गर्छन् ।
यस्तोमा उनको काम नै नहेरी उनलाई जज गर्न थालिएको छ । र कठिन परिस्थितिमा उनलाई धेरै कलाकारले साथ ...


